नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11493 · वि.सं. २०८२

नि.नं. 11493 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितले बकपत्रको कार्य भइसकेकोमा पछि सहमतिमा करणी भएको भनी पुनरावेदन गर्ने क्रममा पीडितको निवेदन प्रतिवादीबाट पेस भएकोमा एकपटक जबरजस्ती करणी गरेको भनी बकपत्र गरिसकेकोमा प्रतिवादीलाई सफाइ दिलाउने कुराले अभिप्रेरित भई पछि दिएको पीडितको निवेदनलाई प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11493
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2080/12/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशप्रकाशकुमार ढुंगाना, महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७९-NF-०००१
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11493
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्