नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1149 · वि.सं. २०३५

नि.नं. 1149 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्वीकृति बिना घर बनायो भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्रभित्र नपर्ने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1149
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2035/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1149
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्