नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11488 · वि.सं. २०८२

नि.नं. 11488 — अबन्डा जग्गा बन्डा गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

पटक पटक अंश लिनु दिनु र पुनः सगोलमा रहने नरहने कुरा अंशियारहरूको स्वेच्छामा निर्भर हुने हुँदा अंशियारहरूको यस्तो स्वेच्छिक क्रियामा अदालतले अनुचित नियन्त्रण गर्न नसक्ने । विवादित जग्गाहरू नामसारी गरेको र अदालतमा मिलापत्र हुँदा, मिलापत्रमा सो जग्गा तायदातीमा उल्लेख नगरेको कारणबाट प्रतिवादीको नाममा दर्ता नामसारी भएकै आधारमा मात्र वादी र प्रतिवादीको एकासगोलको अबन्डा रहेको पैतृक सम्पत्ति प्रतिवादीको एकलौटी भएको मान्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11488
मुद्दाको विषयअबन्डा जग्गा बन्डा गरिपाऊँ
निर्णय वर्ष / मिति2080/12/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशप्रकाशकुमार ढुंगाना, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७७-CI-००६८
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11488
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्