नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11487 · वि.सं. २०८२
नि.नं. 11487 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
विदेशी कानून, रोमियो जुलियटको सिद्धान्त तथा हाल विकसित अन्तर्राष्ट्रिय कानूनअनुसार पनि किशोरावस्थाका बालबालिकामा सहमतिको यौन सम्बन्धमा बालबालिका बिचको समान वा थोरै मात्र उमेरको फरक रहेकोमा यौन सम्बन्ध राख्ने निर्णय लिन सक्ने र परिणाम बुझ्ने परिपक्वताको आधारमा सहमतिपूर्ण यौनसम्बन्ध रहेको र शोषणपूर्ण यौन क्रियाकलाप नभएको अवस्थामा कानूनसँग द्वन्द्वमा रहेको बालबालिकालाई आपराधिकरण गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने देखिए तापनि नेपालमा किशोरावस्थाको यौन सहमति (adolescent consent) को हकमा स्पष्ट कानूनी व्यवस्था नरहेको अवस्थामा प्रचलित कानूनी व्यवस्थाहरूअन्तर्गत कसुर ठहर तथा सजाय निर्धारण गर्नुपर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11487 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2079/05/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, कुमार रेग्मी |
| मुद्दा नं. | ०७४-CR-००३० | ०७४-CR-०५३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11487 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
