नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11483 · वि.सं. २०८२
नि.नं. 11483 — अंशबन्डा
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादी प्रतिवादीहरूबिच मुख मिलेको हुनका लागि मुद्दाका सबैजना वादी प्रतिवादीहरूबिच साझा सहमति भएको वा समान कुरामा स्वीकारोक्ति रहेको देखिनुपर्ने । मुद्दामा रहेका एकभन्दा बढी प्रतिवादीहरूमध्ये कुनै प्रतिवादी र वादीको कुरा (मुख) मिल्यो भन्दैमा पक्षहरूबिच सहमति भएको वा विवाद बाँकी नरहेको भनी मान्न नमिल्ने । कुनै दुई अंशियारबिचको सहमतिले सो कुरामा सहमत नभएका तेस्रो अंशियारको हकमा असर पर्न नसक्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11483 |
|---|---|
| मुद्दाको विषय | अंशबन्डा |
| निर्णय वर्ष / मिति | 2078/10/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | ईश्वरप्रसाद खतिवडा, नहकुल सुवेदी |
| मुद्दा नं. | ०७५-CI-०४८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11483 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
