नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11480 · वि.सं. २०८२
नि.नं. 11480 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी देवानी संहिता, २०७५ भदौ १ गतेबाट मात्र लागु भएको हुँदा बिगो नतिरेमा भोग्नुपर्ने कैदको सजायको हकमा कारोबार हुँदाको समयको कानून अर्थात् मुलुकी ऐन, लेनदेन व्यवहारको १९ नं. को व्यवस्था नै आकर्षित हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11480 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2081/05/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | कुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०८०-WF-००६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11480 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
