नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11479 · वि.सं. २०८२
नि.नं. 11479 — दूरसञ्चार ऐनअन्तर्गतको कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
दूरसञ्चार प्रणालीमा अबि दथउबकक भन्नाले मूलतः राष्ट्रिय वा अन्तर्राष्ट्रिय आगमन खयष्अभ अबि हरूलाई इन्टरनेटको माध्यमबाट नबतभधबथ मभखष्अभ मार्फत टेलिफोन नेटवर्कमा ष्लतभचाबअभ गरी अबि हरूलाई वैधानिक र स्थापित दूरसञ्चार प्रणालीबाट पुग्नुपर्ने ठाउँमा पुग्न नदिई आफ्नो वैकल्पिक गैरकानूनी प्रणालीबाट पुर्याउने कार्यलाई मानिन्छ । पुग्नुपर्ने ठाउँ (destination) मा अबि हरूलाई पुग्न नदिई स्थानीय अबि (यिअब िअबि) को रूपमा परिणत गरिने कार्य अर्थात् नचभथ अयललभअतष्यल भन्ने बुझ्नुपर्ने देखिन्छ । परिणाम स्वरूप वैधानिक रूपमा दूरसञ्चार सेवा सञ्चालन गरिरहेका सञ्चालकहरूले अर्थात् धजष्तभ अयललभअतष्यल कर्ताहरूले आगमन अबि हरूको सेवा शुल्क प्राप्त गर्न सक्दैनन् । त्यस्तो अबि तभचmष्लबतभ गराउने नबतभधबथ मभखष्अभ लाई क्क्ष्ः दयह भनिन्छ, जसमा धेरै क्क्ष्ः हरूको प्रयोग गरी एकै पटकमा सयौ फोनहरू आगमन गराउन सकिन्छ । अबि उत्पत्तिको ठाउँबाट मभकतष्लबतष्यल मा पुग्नुभन्दा पहिला नै कुनै नबतभधबथ मभखष्अभ मार्फत दूरसञ्चारको नियमित कार्यप्रणालीमा अवरोध गरी गैरकानूनी रूपमा रकम आर्जन गर्ने कार्यलाई ष्लतभचलबतष्यलब िखयष्अभ तचबाष्अ तभचmष्लबतष्यल ाचबगम, क्क्ष्ः द्ययह ँचबगम, ष्लतभचलबतष्यलब िअबि तभचmष्लबतष्यल दथउबकक, ख्इक्ष्ए ऋबि द्यथउबकक वा क्ष्िभनब िभ्१ अयललभअतष्खष्तथ पनि भन्ने गरेको पाइन्छ । कुनै देशमा स्थानीय अबि हरूभन्दा ष्लतभचलबतष्यलब िअबि हरू निकै महंगो छन् भने वा भ्१ अयललभअतष्खष्तथ को अनुमति प्रदान गरिएको छैन भने ख्इक्ष्ए ऋबि द्यथउबकक को ज्ञान र सीप भएका व्यक्तिहरूले अन्तर्राष्ट्रिय अबि हरूको आदानप्रदान गर्दा विदेशी दूरसञ्चार कम्पनीबाट प्राप्त गर्ने सम्झौताबमोजिमको अन्तर्आबद्धता शुल्क (interconnection charge) गैरकानूनी रूपमा आर्जन गर्न क्क्ष्ः हरूको प्रयोगमार्फत त्यस्ता अबि हरूलाई स्थानीय अबि मा परिणत गरिदिन्छन् । परिणामतः सम्बन्धित दूरसञ्चार कम्पनीले अन्तर्आबद्धता शुल्क प्राप्त गर्न सक्दैन र सरकारले राजस्व गुमाउने । (प्रकरण नं.३) सामान्यतयmा ष्कगकभ भन्नाले कुनै कार्य गलत तरिकाले गर्नु अथवा गलत प्रयोजनको लागि गर्नु भन्ने बुझ्नुपर्ने । कानूनी अर्थमmा ष्कगकभ को अर्थ ब् नययम कगदकतबलअभ, उचष्खष्भिनभ यच चष्नजत गकभम ष्mउचयउभचथि, गलायचभकभभबदथि यच लयत बक ष्लतभलमभम भन्ने उल्लेख गरेको पाइन्छ । दुरूपयोगको कानूनी दायित्व सामान्यतया कार्यको समानुपातिकता (proportionality) मा कम हुने भएकोले यसलाई बदनियत (mबबिाष्मभ) को तहमा हेरेको देखिँदैन । यस्तै प्रकृतिको दूरसञ्चार सेवाको अनाधिकार प्रयोगलाई दफा २१ अनुसार अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गरेको तहमा मात्र बुझ्नु उपयुक्त हुन्छ । यस्तो कार्यलाई अनुमति प्राप्त व्यक्तिको सेवालाई कुनै घर जग्गामा आफ्नो निजी प्रयोजनको लागि दूरसञ्चार सेवा अनधिकृत रूपमा प्रयोग वा चोरी गरेको तहसम्म बुझ्न सकिन्छ । तर बदनियतसाथ दूरसञ्चार प्रणालीमै प्रतिकूल असर पर्ने गरी गरेकै तहमा यस उपदफामा उल्लिखित अनाधिकार प्रयोगलाई बुझ्नु अनुपयुक्त हुने । त्यस्तै यस उपदफाअन्तर्गत दूरसञ्चार सेवाको कुनै सम्पत्ति हानि नोक्सानी गरेको भन्ने कार्यलाई अनुमति प्राप्त सेवा प्रदायक दूरसञ्चार सेवामा प्रयोग भइरहेको कुनै सम्पत्तिमा हानि नोक्सानी पुर्याएको भन्ने तहसम्म मात्र बुझ्नु उपयुक्त हुने । यस्तो कार्यलाई कुनै व्यक्तिले दूरसञ्चार सेवा सञ्चालनको क्रममा रहे भएका सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अवस्थामा गरिने सजायको तहसम्म मात्र बुझ्नु उपयुक्त देखिने । यस्तो अवस्थामा दुरूपयोग (mष्कगकभ) को अवस्थालाई मध्यनजर राखी बिगो असुल र जरिवानासम्म गर्न सक्ने अधिकार प्राधिकरणलाई दिएको पाइन्छ । दफा ४७(४) को व्यवस्था दूरसञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने अवस्थामा आकर्षित हुने । त्यसै गरी दफा ४७(१) देखि (४) सम्मका कार्यहरूमा यसै ऐनको दफा ५९ बमोजिम प्रचलित कानून अनुसार थप अनुसन्धान र कारबाही हुन सक्ने अवस्था पनि परिकल्पना गरिएको देखिने । (प्रकरण नं.८) सामान्यतया बदनियत (mबबिाष्मभ) लाई बुझ्दा अबचचष्भम यगत ष्ल दबम ाबष्तज यच धष्तज ष्लतभलत तय मभअभष्खभ भन्ने बुझिन्छ । कानूनमा बदनियतसाथ भन्ने नलेखिएको अवस्थामा पनि बदनियत (mबबिाष्मभ) वा खराब नियत (bad faith) को परीक्षण अदालतले गर्न सक्ने । तर एउटै दफाभित्र उल्लेख भएका कार्यहरूमा कुनैमा बदनियतसाथ लेखिएको छ र क्षेत्राधिकार फरक तोकिएको छ र कुनैमा बदनियतसाथ लेखिएको छैन र क्षेत्राधिकार अर्कै तोकिएको अवस्था विद्यमान भएमा बदनियतसाथ गरिएको परिभाषित कार्यको गुरूत्वाकर्षण बढी हुने । दूरसञ्चार प्रणालीलाई भौतिक (तबलनष्दभि) र अभौतिक (intangible) प्रणालीको मिश्रित स्वरूप मान्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (५) मा उल्लेख गरिएको दूरसञ्चार प्रणालीभित्र भौतिक संरचना, देखिने उपकरण (physical infrastructure) र नदेखिने दूरसञ्चार प्रणालीमाथि बदनियतसाथ प्रतिकूल असर पार्ने गरी गरिएको कार्य वा नोक्सानीलाई विभक्त गरी दूरसञ्चार लाइन र प्रणालीमाथि पुर्याइएको भौतिक नोक्सानी (मबmबनभ ष्ल उजथकष्अब िष्लाचबकतचगअतगचभ) र दूरसञ्चार प्रणालीको देख्न नसकिने अभौतिक उपकरण (intangible) मा प्रतिकूल असर पुग्ने गरी गरिएको नोक्सानी भनी हेर्नुपर्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11479 |
|---|---|
| मुद्दाको विषय | दूरसञ्चार ऐनअन्तर्गतको कसुर |
| निर्णय वर्ष / मिति | 2079/03/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | कुमार रेग्मी, हरिप्रसाद फुयाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11479 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
