नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11473 · वि.सं. २०८२

नि.नं. 11473 — दाखिल खारेज दर्ता बदरसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

ठोस आधार र कारणबिना आफैँले ऋण दिँदा गरेको मूल्याङ्कनभन्दा पनि कम मूल्याङ्कन गरेको र पञ्‍चकिर्ते मूल्याङ्कन गर्ने कानूनी व्यवस्था र लिलामका सन्दर्भमा स्थापित असल अभ्यासबमोजिमको कार्यविधिसमेत पूरा नगरी जसको धितो लिलाम हुँदै छ, उसैलाई कुनै थाहा जानकारी नदिई एकपक्षीय हिसाबले वादीको जग्गा लिलाम गरेको कार्यलाई कानून र न्यायसम्मत भएको भनी मान्न नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11473
मुद्दाको विषयदाखिल खारेज दर्ता बदरसमेत
निर्णय वर्ष / मिति2081/4/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशकुमार रेग्मी, टेकप्रसाद ढुङ्गाना
मुद्दा नं.०७५-CI-११४२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11473
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्