नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1147 · वि.सं. २०३५

नि.नं. 1147 — जालसाजी लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अघिबाट बाबु मरी पछिबाट छोरा मरी अपुताली परे त्यो अपुताली बाबुको छोरीले नपाउने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1147
मुद्दाको विषयजालसाजी लिखत बदर
निर्णय वर्ष / मिति2035/03/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1147
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्