नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11467 · वि.सं. २०८२
नि.नं. 11467 — घुस रिसवत लिई भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
भ्रष्टाचार जस्तो गम्भीर प्रकृतिको कसुरमा ठहर गर्दा वस्तुनिष्ठ प्रमाणहरूको आधारमा गर्नुपर्ने । शंकाको गुन्जाइस रहेको प्रमाणलाई वस्तुनिष्ठ प्रमाण मान्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11467 |
|---|---|
| मुद्दाको विषय | घुस रिसवत लिई भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2081/12/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | डा. कुमार चुडाल, शारङ्गा सुवेदी, नृपध्वज निरौला |
| मुद्दा नं. | ०७८-NF-००१५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11467 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
