नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11454 · वि.सं. २०८२
नि.नं. 11454 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशसम्बन्धी हक जन्मसिद्ध भए पनि अंश एकपटक मात्र पाउने र व्यवहार प्रमाणबाट आ आफ्नो नाममा नापी दर्ता भोग तिरोभरो बिक्री व्यवहार गरेको अवस्थालाई अंशबन्डाको ३० नं. ले छुट्टी भिन्न भएको मानिने हुँदा एकपटक अंश लिई पाई छुट्टी भिन्न भइसकेपछि अंश हक समाप्त हुने हुँदा पटकपटक अंशमा दाबी गर्न नपाउने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11454 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2081/3/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | डा. कुमार चुडाल, विनोद शर्मा, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०७६-NF-००१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11454 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
