नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1145 · वि.सं. २०३५
नि.नं. 1145 — हकसफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निखन्ने अधिकारको दावी गर्ने व्यक्ति खरिद गर्ने व्यक्ति भन्दा नजिकको हकवाला हुनुपर्ने । निखन्ने हकको सृष्टि नै नजिकको हकवालाको रुपमा हुने भएकोले समान हकवालाहरू मध्ये एउटाले खरिद गरेको सम्पत्ति अर्को हकवालाले निखन्ने प्रश्नै नउठ्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1145 |
|---|---|
| मुद्दाको विषय | हकसफा |
| निर्णय वर्ष / मिति | 2035/04/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1145 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
