नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11449 · वि.सं. २०८२

नि.नं. 11449 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको प्रकृति र जग्गा अवस्थित रहेको स्थानको आधारमा पनि जग्गाको महत्त्व र मूल्य घटी बढी रहेको हुने । घरव्यवहार चलाउने व्यक्तिले बिक्री वितरण गरेको सम्पत्ति आफूसँग भएको जग्गाको सम्पूर्ण क्षेत्रफलको आधारमा आधाभन्दा कम बिक्री वितरण गरेको भए पनि मूल्य, महत्त्व तथा उपभोगको दृष्टिले बिक्री वितरण गरेको जग्गाको महत्त्व बढी रहेको हुन सक्ने कारण घरव्यवहार चलाउने प्रयोजनको लागि बेचबिखन गर्दा आफूसँग रहेको जग्गाको आधाभन्दा घटी वा बढी के कति बिक्री गरेको छ भनी हेर्दा क्षेत्रफललाई मात्र नहेरी जग्गाको मूल्यलाई समेत हेर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11449
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2081/01/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशसपना प्रधान मल्ल, बालकृष्ण ढकाल
मुद्दा नं.०७४-CI-००१०
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11449
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्