नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11442 · वि.सं. २०८२

नि.नं. 11442 — दोहोरो लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो अंश भागमा परेको आफ्नै हकभोगको अचल सम्पत्ति त्यस्तो अंशियारले आफूखुस गर्न पाउने भई जुनसुकै बेहोराले हक हस्तान्तरण गर्न सक्ने । सोबाहेक एकपटक आफैँले लिखत रजिस्ट्रेसन पारित गरी अरूलाई हक हस्तान्तरण गरिसकेको आफ्नो हकै नपुग्‍ने अचल सम्पत्ति आफ्नो नामबाट नामसारी दाखिल खारेज हुन बाँकी रहेको कारणबाट मात्र पुनः अरू कसैलाई दोहोरो पर्ने गरी हक हस्तान्तरण गर्ने कार्य प्रचलित कानूनको बर्खिलाप भई न्यायिक दृष्‍टिकोणबाट समेत अनुचित हुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11442
मुद्दाको विषयदोहोरो लिखत दर्ता बदर
निर्णय वर्ष / मिति2081/4/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. कुमार चुडाल, तिलप्रसाद श्रेष्ठ, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७७-NF-००२५
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11442
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्