नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11432 · वि.सं. २०८२

नि.नं. 11432 — हालैको लिखत बकस पत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कार्यालयको गल्तीबाट प्रतिवादीले जग्‍गा तह तह हस्तान्तरण गरेको र वादीले आफ्‍नो जग्गा सुरक्षित नै ठानी कहीँकतै उजुर नगरी बसेकोमा कार्यालयबाट भए गरेको गल्तीको कारण सम्बन्धित पक्षको हक समाप्‍त हुन जाने वा हदम्‍याद सकिएको भन्‍ने नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11432
मुद्दाको विषयहालैको लिखत बकस पत्र बदर
निर्णय वर्ष / मिति2081/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल | माननीय न्यायाधीश श्री नीलम पौडेल
मुद्दा नं.०७१-CI-१५९६ | ०७१-DP-०१२९ | ०७१-CI-१५९९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11432
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्