नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11431 · वि.सं. २०८२
नि.नं. 11431 — अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परीक्षण गर्न नसकिने विदेशका अदालतमा सोही देशको फौजदारी न्यायिक प्रक्रियाबमोजिम चलेको मुद्दाका प्रतिवादीले गरेको बहिर क्षेत्रीय (extra territorial) पोलयुक्त बयानलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई शङ्का र अनुमानका आधारमा दोषी ठहर गर्नु फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11431 |
|---|---|
| मुद्दाको विषय | अवैध तरिकाले बाघको छाला हड्डी ओसारपसार खरिद बिक्री । |
| निर्णय वर्ष / मिति | 2081/10/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल | माननीय न्यायाधीश श्री रितेन्द्र थापा | माननीय न्यायाधीश श्री दयानाथ खरेल | माननीय न्यायाधीश श्री दर्गाबहादुर बिश्वकर्मा |
| मुद्दा नं. | ०७५-CR-१९७४ | ०७२-CR-०४१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11431 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
