नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11427 · वि.सं. २०८२

नि.नं. 11427 — सवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रवाह भएको कर्जाको सुरक्षणबापत धितोको रूपमा राखिएको सवारी साधनमा दर्तावाला बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष नियन्त्रण तथा व्यवस्थापन नहुने हुँदा उक्त सवारी साधनको दुर्घटनाबाट सिर्जित परनिर्भर दायित्व त्यस्तो दर्तावाला बैंकमा हुन्छ भन्‍नु न्यायसङ्गत नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11427
मुद्दाको विषयसवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति ।
निर्णय वर्ष / मिति2080/05/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७३-CR-०१७४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11427
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्