नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11410 · वि.सं. २०८२

नि.नं. 11410 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

धामी झाँक्रीहरूद्वारा गर्ने गराउने परम्परागत उपचारका नाममा हुने पूजामा यदाकदा मान्छेको भोग वा बलि दिने जस्तो अमानवीय र क्रूर कसुरसमेत यदाकदा हुने गरेकोमा यस्तो कसुरलाई कानूनले पूर्णतया बन्देज गरेको मानिने । (प्रकरण नं.१९) समाजमा रहेका यस्ता अन्धविश्वास र कुरीति कायम रहेको देखिएकाले सामाजिक अन्धविश्वास र कुरीतिका जगमा हुने मानव बलि जस्तो जघन्य र मानवता विरोधी अपराधका घटना हुनबाट रोक्न समाजमा सचेतना फैलाउन र कथम्‌कदाचित घटना भई हालेमा कानूनी दायरामा ल्याउन अझ स्पष्ट कानूनी प्रबन्ध गरिनुपर्ने । (प्रकरण नं.२४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11410
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2081/01/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना | माननीय न्यायाधीश श्री रमेश पोखरेल | माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली
मुद्दा नं.०७५-CR-०५१६ | ०७५-CR-०५७६ | ०७५-CR-०५७७ | ०७५-CR-०५७८ | ०७५-CR-०५७९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11410
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्