नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11397 · वि.सं. २०८२

नि.नं. 11397 — अंश भरपाईको लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अंशियारले आफ्नो अंश नलिने गरी अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गर्दा आफूले पाउने अंशमध्ये आंशिक रूपमा केही अंश लिएर वा केही नलिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंशबापत केही नगदी वा जिन्सी मात्र लिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गरेपछि अंश छोडपत्र गर्नेको हकमा निजको अंशबन्डा भएसरह मानिने । कतिपय अवस्थामा पत्‍नी वा छोराछोरीलाई अंश हकबाट वञ्‍चित गर्ने उद्देश्‍यले कुनै पति वा पिताले आफ्नो अंश छोडपत्र गर्न सक्ने अवस्था आउन नदिन मन्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11397
मुद्दाको विषयअंश भरपाईको लिखत बदर
निर्णय वर्ष / मिति2080/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मुद्दा नं.०७३-CI-०६८३ | ०७०-DP-०६९८ | ०७३-CI-०६८२ | ०७३-CI-०६८४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11397
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्