नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11394 · वि.सं. २०८२

नि.नं. 11394 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा अंशियारको असहमति हुँदाहुँदै अंश हकजस्तो कानूनी अधिकारलाई कुण्ठित हुने गरी कामकारबाही गर्न नहुने । अंशियारहरूबिच अंशबन्डा भइसकेपछि बाबुको नामको बाँकी रहेको जग्गा वा अचल जेथामा अन्यथा भएमा बाहेक निजको मृत्युपछि जीवित अंशियारहरू सबैको भाग लाग्नु स्वाभाविक नै हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11394
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2080/01/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०७४-WO-०१७९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11394
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्