नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11392 · वि.सं. २०८२
नि.नं. 11392 — – उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
रीतपूर्वक संसद्बाट पारित भइसकेको बजेटको वैधानिकता कानूनसरह हुने । बजेटमा उल्लिखित सरकारका नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्बाट पारित भएपश्चात् सोको आधारमा कार्यपालिकाले गरेको निर्णयलाई कानूनविपरीत मान्न नमिल्ने । सरकार व्यवस्थापिका संसद्प्रति उत्तरदायी रहनुपर्ने । व्यवस्थापिका संसद्बाट पारित बजेट कानूनबमोजिम आफ्नो कामकारबाही सञ्चालन गर्नुपर्ने सरकारको कर्तव्यभित्र पर्ने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11392 |
|---|---|
| मुद्दाको विषय | – उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/10/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11392 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
