नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11381 · वि.सं. २०८२

नि.नं. 11381 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दामा नदेखाएकै कारणबाट विधिवत् विवाह भएकी श्रीमती र निजबाट जन्मेको सन्तानको अंश हक नै समाप्त हुन नसक्ने । (प्रकरण नं.४) अंशबन्डा नहुँदै अंशियार थप भएको अवस्थामा थप अंशियारको समेत बराबर अंश पाउने । त्यस्तो अधिकारबाट कसैलाई वञ्चित गर्ने वा प्रचलित कानूनमा उल्लेख भएको कानूनी व्यवस्थाबमोजिमबाहेक घटीबढी गरी बन्डा गर्नु नहुने । यसबाट फैसला कार्यान्वयन हुनुअगावै तत्काल कायम रहेका अंशियारहरूको यकिन गरी सबै अंशियारलाई बराबर हुने गरी सम्पत्तिको बन्डा गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11381
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/02/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७७-WO-०८५४ | ०७२-CP-०१३१
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11381
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्