नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11315 · वि.सं. २०८१

नि.नं. 11315 — सिसौ बाली दिलाइपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीले अंशबापत जग्गा प्राप्‍त गर्दाको अवस्थामा सो जग्गामा रहेको सम्पत्तिको रूपमा रहेका रूखहरूसमेत यथावत् रहनु पर्नेमा यथावत् नरहेको अवस्थामा आफूले अंश हकबाट पाएको जग्गामा भएका रूखहरू प्राप्‍त गर्ने हकबाट वञ्चित हुन पुगेको देखिने । जग्गा प्राप्त गर्दाका अवस्थामा सो जग्गामा रहे भएको सम्पूर्ण रूखबिरूवा तथा अन्य चिजवस्तुहरूसमेत पाउनु वादीको अधिकारभित्र नै पर्ने । अंश हकबाट प्राप्त गरेको जग्गामा भएका रूखबिरूवाहरू जग्गावालाकै हुने र निज जग्गाधनीको मन्जुरीबेगर सो जग्गामा जडित रूखहरू कसैले काटी लैजान्छ र सो अवस्थामा जग्गाधनीले बिगो भराइपाउँ भनी नालिस गर्छ भने निजलाई मुद्दा गर्ने हक रहेको छैन भन्न न्यायोचित नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11315
मुद्दाको विषयसिसौ बाली दिलाइपाऊँ
निर्णय वर्ष / मिति2080/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री विनोद शर्मा
मुद्दा नं.०७३-CI-०८९८ | ०७४-CI-०२८५
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11315
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्