नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11304 · वि.सं. २०८१

नि.नं. 11304 — उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

शिक्षा नियमावलीमा सामुदायिक विद्यालयका शिक्षकको स्थायी, अस्थायी र करारमा हुने नियुक्ति, आचारसंहिता र सजायसम्बन्धी व्यवस्था रहेको र शिक्षा ऐन र नियमावलीमा भएका व्यवस्थाहरूले शिक्षक पेसामा गर्ने नियुक्ति र सजायबारेमा कानूनी व्यवस्था गरेको हुँदा सोको हकमा श्रम ऐन आकर्षित नहुने । (प्रकरण नं.९) शिक्षा ऐन विशेष ऐन हो । शिक्षक, शिक्षा ऐनको दायराभित्रको पेसा व्यवसाय हो । शिक्षकको सेवा शिक्षा ऐन तथा शिक्षक सेवा आयोग नियमावलीले नियमन गर्ने र सोमा प्रस्ट उल्लेख भएकोले शिक्षकलाई श्रम ऐनअन्तर्गतको श्रमिक मान्ने भनी तर्क गर्नु उचित नहुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11304
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ
निर्णय वर्ष / मिति2080/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७९-WO-०३७७ | ०७९-WO-०३७५
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11304
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्