नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11285 · वि.सं. २०८१

नि.नं. 11285 — निर्णय दर्ता बदर हक कायम नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

उखडासम्बन्धी ऐन, २०२१ को दफा ३ को कानूनी व्यवस्थालाई आधार मान्दा उखडा जग्गा भन्नाले जग्गाधनीलाई पोत बुझाउने सर्तमा कमाई आएको जग्गा सम्झनुपर्ने भएबाट त्यस्तो जग्गाको प्रकृतिबाटै त्यस्तो सम्पत्ति सगोलको हुने नभई जसले कमाएको हो उसैको सम्पत्ति मान्नुपर्ने । त्यसैले पैतृक सम्पत्तिमा जस्तो कुनै व्यक्ति अंशियार नाताले जन्मेको मात्र कारणले उखडा जग्गामा अंश हक कायम हुन नआउने । सगोलका सबैले कमाई आएको स्थिति भए बेग्लै कुरा हुने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11285
मुद्दाको विषयनिर्णय दर्ता बदर हक कायम नामसारी
निर्णय वर्ष / मिति2079/01/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७३-CI-०४५५
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11285
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्