नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11275 · वि.सं. २०८१
नि.नं. 11275 — जग्गा हक कायम खिचोला मेटाई दूषित कित्ताकाट बदर गरी दर्ता गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
आपसी सहमतिले बाटोको लागि जग्गा छाडिसकेको अवस्थामा प्रतिवादीले बाटो नछाडेको भन्ने आधारमा वादीको जग्गा खिचोला गरेको भनी भन्न नमिल्ने । जग्गा खिचोला हुन प्रतिवादीले वादीको जग्गा आफ्नोमा मिचे घुसाएको हुनुपर्ने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11275 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक कायम खिचोला मेटाई दूषित कित्ताकाट बदर गरी दर्ता गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2080/01/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७५-CI-१०८५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11275 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
