नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11266 · वि.सं. २०८१

नि.नं. 11266 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

समान पुस्ताका अंशियारका बिचमा एकपटक व्यवहार प्रमाणबाट भएको अंशबन्डा अन्यथा प्रमाणित नभएसम्म निज अंशियारका बिचमा पुनः अंशबन्डा गर्ने हो भने उक्त कार्यले व्यक्तिको व्यक्तिगत सिप, परिश्रमको प्रतिफल निषेध हुने । (प्रकरण नं. ११) कानूनले पैतृक सम्पत्तिउपर सन्तानको अंश हकलाई पूर्ण रूपमा संरक्षण गरेको भए तापनि यो हक पटक-पटक प्राप्त भइरहने प्रकृतिको भने होइन । आफूले पाउनुपर्ने अंश हक जुनसुकै माध्यमबाट भए पनि एकपटक प्राप्त भइसकेपछि अन्यथा प्रमाणित भएमा बाहेक पैतृक सम्पत्तिउपरको अंश हक सधैँको लागि समाप्त हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11266
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७०-CI-०९८०
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11266
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्