नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11256 · वि.सं. २०८१

नि.नं. 11256 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं.अन्तर्गतको कसुरदार यकिन पहिचान भएपछि मात्र ऐ.१७ नं.अन्तर्गत मतियारको भूमिकाबारे न्याय निरूपण हुने । वारदात परिदृश्यमा अस्तित्वमा रहेको यकिन नै नभएको व्यक्तिलाई मुख्य भूमिकामा रहेको मानी वारदातमा उपस्थित अन्य सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १७ नं. बमोजिमको कसुर र सजाय ठहर गरेको फैसला ज्यानसम्बन्धीको महलको कानूनी व्यवस्थाअनुकूल र फौजदारी न्यायका दृष्टिले सङ्गतिपूर्ण नदेखिने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11256
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/10/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री  आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७०-CR-१०६५ | ०७०-CR-११८७ | ०७०-CR-१२८२
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11256
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्