नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11239 · वि.सं. २०८१

नि.नं. 11239 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

अशक्त वा अपाङ्गता रहेका महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्छ भन्ने विधायिकी मनसाय रहेको देखिने । (प्रकरण नं. ४) अशक्त, अपाङ्ग भनी कानूनमा प्रयुक्त दुई शब्दलाई एकै ठाउँमा जोडेर अर्थ गर्न नमिल्ने । अलगअलग अर्थ दिने उक्त दुईमध्ये कुनै एक अवस्थाको विद्यमानता भएमा पनि प्रतिवादीलाई कानूनबमोजिम थप सजाय गर्नुपर्छ भन्ने कानूनको मक्सद रहेको देखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11239
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2078/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम
मुद्दा नं.०७३-CR-०७४४
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11239
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्