नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11223 · वि.सं. २०८०
नि.नं. 11223 — सरकारी छाप दस्तखत किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
एउटै लिखतका सम्बन्धमा किर्ते जालसाजी ठहराई बिगोबमोजिमको जरिवाना हुने ठहराई लगाउको अर्को मुद्दामा फैसला भइसकेको अवस्थामा पुन: सोही लिखतको सम्बन्धमा चलेको मुद्दाबाट थप छुट्टै जरिवाना गर्नु कानूनसङ्गत नदेखिने । (प्रकरण नं.३) पुनरावेदक/वादी : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल प्रत्यर्थी/प्रतिवादी : विद्वान् अधिवक्ता श्री भेषराज नेउपाने
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11223 |
|---|---|
| मुद्दाको विषय | सरकारी छाप दस्तखत किर्ते |
| निर्णय वर्ष / मिति | 2079/02/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७२-CR-१८०१ | ०७२-CI-०४४३ | ०७२-CI-१६८१ | ०७२-CR-१७९६ | ०७२-CR-०३२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11223 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
