नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11222 · वि.सं. २०८०

नि.नं. 11222 — निर्णय बदर गरी छुट जग्गा दर्ता गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि जग्गामा कुनै पनि व्यक्तिको हक सिर्जना हुनको लागि प्राथमिक र महत्त्वपूर्ण मापदण्ड भनेको उक्त जग्गाको साबिकको स्रोत के कस्तो हो भन्ने नै हेरिनुपर्ने । यसका साथै मुद्दाको उठान कसरी भएको छ भन्ने विषयलाई समेत ध्यान दिनुपर्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11222
मुद्दाको विषयनिर्णय बदर गरी छुट जग्गा दर्ता गरिपाऊँ ।
निर्णय वर्ष / मिति2080/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०६९-CI-०९६० | ०६८-RI-०४६२ | ०७९-CI-०९६१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11222
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्