नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11218 · वि.सं. २०८०

नि.नं. 11218 — आयकर (०५९/०६०)

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थीरप्रतिवादी स् श्री ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर कुनै कम्पनी खारेजीमा जानु एउटा प्रक्रिया हो तर सो कम्पनीले सञ्चालनमा रहेको अवस्थामा गरेको आय व्ययका आधारमा सम्बन्धित कर कार्यालयले निर्धारण गरेको करयोग्य आय विवरणलाई अन्यथा मान्न नमिल्ने । पहिले सञ्चालनमा रही कर निर्धारण भएकोमा पछि नोक्सानी भई खारेजीमा जाने निर्णयबाट अघिको कर छुट हुने अवस्था नरहने । ९प्रकरण नं। ३० पुनरावेदकरवादीका तर्फबाट स् विद्वान् अधिवक्ताद्वय श्री दिपक घिमिरे र श्री लक्ष्मी सापकोटा प्रत्यर्थीरप्रतिवादीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्माले

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11218
मुद्दाको विषयआयकर (०५९/०६०)
निर्णय वर्ष / मिति2079/08/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11218
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्