नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11215 · वि.सं. २०८०

नि.नं. 11215 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतले जारी गरेको आदेश बदर नभएसम्म त्यसलाई कानून प्रतिकूल भनी नामकरण गर्ने अधिकार राष्ट्रसेवक कर्मचारीलाई नहुने । नेपालको संविधानबमोजिम नेपालको नागरिक हुन योग्य व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेकै कारण त्यस्तो व्यक्ति "गैरनेपाली नागरिक" भनी सम्बोधन गर्न नमिल्ने । निवेदकलाई "गैरनेपाली नागरिक" को वर्गमा राख्नुअघि निजको नेपालको नागरिक हुन योग्यता नपुगेको वा विदेशको नागरिकता ग्रहण गरेको प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11215
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2080/04/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७९-WO-०९८३ | ०७८-WO-०८५७ | ०७८-WO-१४५८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11215
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्