नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11214 · वि.सं. २०८०

नि.नं. 11214 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै समयमा कुनै समूह वा मन्त्रालयबाट भएको कुनै सहमति विरूद्ध रिटको माध्यमबाट हस्तक्षेप गर्नु उपयुक्त नहुने । कानूनमा गरिने संशोधनको सम्भाव्यतालाई रोक्न माग गरिएको रिट औचित्यपूर्ण र मनासिब नदेखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11214
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/03/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
मुद्दा नं.०७५-WO-०२७९
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11214
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्