नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11210 · वि.सं. २०८०

नि.नं. 11210 — निर्णय दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिग्रहण गरी उद्देश्य अनुरूप जग्गाको प्रयोग भएको अवस्थामा जग्गा रोक्का नरहेको अथवा हालसाबिक नगरिएको भन्ने आधारमा मात्र अधिग्रहण अवैध ठहरी व्यक्तिका नाममा नै जाने भन्ने अवस्था नहुने । (प्रकरण नं ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11210
मुद्दाको विषयनिर्णय दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2079/09/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०६९-CI-०१४१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11210
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्