नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11209 · वि.सं. २०८०

नि.नं. 11209 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै अंशियारले आफ्नो अंश भागमा पर्ने सम्पत्ति कसैलाई अष्टलोहसहित शेषपछिको बकसपत्र गरिदिन सक्ने । यसरी शेषपछिको बकसपत्र गरिदिनेको शेषपछि बकसपत्र पाउनेले निजको अंशहकको सम्पत्तिमा दाबी गर्नु स्वाभाविक हुने । (प्रकरण नं. २) सगोलका अंशियारको समेत अंशहक रहेको पैतृक सम्पत्ति कुनै अंशियारले अर्को अंशियारलाई कुनै बेहोराले लिखत गरिदिँदैमा सो सम्पत्तिले निजी आर्जनको स्वरूप ग्रहण गर्दैन र केवल त्यत्तिकै कारणबाट बन्डा नलाग्ने पनि नहुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11209
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2080/01/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०७३-CI-१०१९ | ०७६-CI-०३५९ | ०७६-CI-०३६०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11209
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्