नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11207 · वि.सं. २०८०

नि.नं. 11207 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कतिपय अवस्थामा मुख्य अभियुक्त लामो समयदेखि फरार रही पक्राउ नपरे तापनि अन्य मतियार प्रतिवादीहरू तत्काल पक्राउ परेका हुन्छन् । मौकामा पक्राउ परेका कसुरदारले गरेको कसुरको मात्रा र कसुरको गम्भीरतासमेतका आधारमा त्यस्ता कसुरदारलाई सजाय निर्धारण गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तअनुकूल हुने । यस्तोमा एउटा कसुरदारले जुन हदसम्म कसुर गरेको हुन्छ सोभन्दा बढी हुने गरी कसुरमा सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11207
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/05/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री टिकाराम आचार्य | माननीय न्यायाधीश श्री चित्रदेव जोशी
मुद्दा नं.०७१-CR-१२७१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11207
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्