नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11203 · वि.सं. २०८०
नि.नं. 11203 — हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि विवाद लिएर कुनै पक्षले अदालतमा प्रवेश गर्दा पक्षले के कति दाबी लिएको छ सो दाबीमा सीमित भएर अदालतले फैसला गर्नुपर्ने । वादीले लिएको दाबीभन्दा बाहिर गएर अदालतले बोल्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11203 |
|---|---|
| मुद्दाको विषय | हक कायम |
| निर्णय वर्ष / मिति | 2079/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७३-CI-०११० | ०७०-CP-१२६६ | ०७०-CP-१२३८ | ०७१-CP-५१० | ०७१-DP-२५९६ | ०७२-CI-००६८ | ०७६-CI-०१३३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11203 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
