नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11200 · वि.सं. २०८०

नि.नं. 11200 — दूषित नामसारी निर्णय लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने । शेषपछिको बकसपत्र लिखतको सर्तबमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11200
मुद्दाको विषयदूषित नामसारी निर्णय लिखत दर्ता बदर
निर्णय वर्ष / मिति2079/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
मुद्दा नं.०७५-CI-०९४०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11200
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्