नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11184 · वि.सं. २०८०

नि.नं. 11184 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

ःभमष्अब िल्भनष्निभलअभ जस्तो प्राविधिक विषयसँग सम्बन्धित सेवामा रोगको उपचार ९त्चभबतmभलत० गर्ने बित्तिकै निको ९ऋगचभ० हुन्छ वा परिणाम ९ऋयलकभत्रगभलअभ० देखिन्छ भन्ने नहुने । उपचार र औषधीको प्रभावहरू सामान्यतया केही समयपश्चात् मात्र देखिने र कुनै औषधोपचार केही समयसम्म निरन्तर रहन सक्ने हुँदा तोकिएको समय ९क्तचष्अत त्ष्mभ० भित्र नै उजुरी गर्न सकिन्छ भन्नु न्यायोचित नहुने । ९प्रकरण नं। ७० कानूनले स्पष्ट रूपमा निषेध गरेको अवस्थामा बाहेक हदम्यादको प्रयोगले कानूनी उपचार खोज्ने व्यक्तिको अधिकारमा अनावश्यक रूपमा बाधा अवरोध सिर्जना नहोस् भन्नेतर्फ पनि सावधानीपूर्वक विचार गरिनुपर्ने । अझ ःभमष्अब िल्भनष्निभलअभ जस्तो विषयमा पीडितले आफूमाथि हानि नोक्सानी भएको यकिन जानकारी प्राप्त गरेपछि कानूनी उपचारको बाटो लिएको अवस्थामा पीडितको सेवा वा वस्तुको उपभोगबाट हुने हानि नोक्सानीबाट बच्न र बचाइराख्न पाउने मौलिक अधिकार, पीडित उपभोक्ताको सार्वभौमसत्ता ९ऋयलकगmभच’क क्यखभचभष्नलतथ० तथा पीडित उपभोक्ताको न्यायमा पहुँचको संरक्षणको उद्देश्यले हदम्यादलाई विचार गर्नुपर्ने । ९प्रकरण नं। १७० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव एवं विद्वान् अधिवक्ताद्वय श्री परशुराम कोइराला र श्री कमलेष द्विवेदी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11184
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2079/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11184
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्