नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11181 · वि.सं. २०८०
नि.नं. 11181 — जबरजस्ती करणी गरी कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
परिस्थितिजन्य प्रमाणहरूका साथै चस्मदिद व्यक्तिले गरेको बकपत्रसमेतबाट आरोपितले कसुर गरेको पुष्टि भएको देखिँदा लास decomposed भई मृत्युको कारण नखुलेको अवस्थामा विशेषज्ञ डाक्टरले बकपत्र नगरेकै कारण प्रतिवादी निर्दोष रहेको भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11181 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी गरी कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2079/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री कैलास के.सी | माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने |
| मुद्दा नं. | ०७५-CR-२३२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11181 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
