नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11178 · वि.सं. २०८०

नि.नं. 11178 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको हक हस्तान्तरण गर्ने कार्य देवानी कारोबार भए तापनि मुलुकी ऐन, किर्ते कागजको ३ नं. मा परिभाषित “जालसाजी” एक फौजदारी कार्य भएकोले सोको पुष्टि हुन कर्ताको बदनियत तत्त्व स्थापित हुनुपर्ने । घरको मुख्य भई कार्य गरेका व्यक्तिले घर व्यवहार चलाउन असल नियतले गरेको काम कारबाही परिस्थितिको परिवर्तन वा अन्य अनपेक्षित अवस्था सिर्जना भएका कारण जालसाजीमा परिणत हुन नसक्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11178
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2079/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७३-CR-०९१८ | ०७०-RI-१०२३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11178
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्