नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11172 · वि.सं. २०८०

नि.नं. 11172 — आपुताली हक कायम टिप्पणी तथा आदेश बदर दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपुताली र अंशमा केही मूलभूत भिन्नताहरू हुने । अंश हक व्यक्तिले जन्मबाट र अंशियार भएको नाताले प्राप्त गर्ने हक हुने । अपुतालीको हक मर्नेको हकको सम्पत्ति अंशियार वा अन्य कुनै नाताको सम्बन्ध भए वा पालन पोषण र काज किरियासमेत गरेको रहेछ भने उसैले र नातासम्बन्धी भए र नभए पनि अर्थात् ऐन कानूनले निर्धारण गरेको हकवाला वा अन्य टाढाको नाता सम्बन्ध भए पनि उसले बाचुन्जेल दवाई पानी, हेरचाह, पालन पोषण र मरिसकेपछि काजकिरिया गरेको रहेछ भने मर्नेको अपुताली उसैले नै पाउने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11172
मुद्दाको विषयआपुताली हक कायम टिप्पणी तथा आदेश बदर दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2077/08/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री डा.कुलरत्न भुर्तेल | माननीय न्यायाधीश श्री सरिता शर्मा
मुद्दा नं.०७२-CI-१३५२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11172
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्