नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11168 · वि.सं. २०८०
नि.नं. 11168 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
दाइजो हुनको लागि माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको सम्पत्ति हुनुपर्ने र पेवा हुनको लागि लोग्ने वा लोग्नेपट्टिका सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको हुनुपर्ने । (प्रकरण नं.७) अंशियारबाहेक आफ्नो सहोदर दाजुबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनकै सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं.१२) ऋण लिएको घर जग्गा नै अन्य अंशियारलाई बन्डा नलाग्ने निजी आर्जनको ठहरिसकेको अवस्थामा ऋण भने बन्डा हुनुपर्छ भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11168 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2079/07/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री चन्द्रमणी ज्ञवाली | माननीय न्यायाधीश श्री पुरूषोत्तम भणडारी | माननीय न्यायाधीश श्री ईश्वरीप्रसाद घिमिरे |
| मुद्दा नं. | ०७३-CI-०४६६ | ०७३-CI-०४६७ | ०७३-CI-१६१७ | ०७३-CI-१४२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11168 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
