नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11167 · वि.सं. २०८०
नि.नं. 11167 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा plea of alibi को विषयमा प्रश्न उठ्ने नदेखिने । कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी देखिन आएमा मात्र plea of alibi को विषयमा प्रश्न उठ्ने देखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11167 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2078/12/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी | माननीय न्यायाधीश श्री राजेश्वर तिवारी | माननीय न्यायाधीश श्री तेजबहादुर राई |
| मुद्दा नं. | ०७२-CR-०३८१ | ०७२-RC-००८७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11167 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
