नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11164 · वि.सं. २०८०

नि.नं. 11164 — लागु औषध (गाँजा)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसुरमा संलग्नता रहनु र कसुरजन्य वस्तु बरामद भएको स्थानमा उपस्थिति रहनु भन्ने कुरा फरकफरक विषय हुने । अन्य कुनै प्रमाणबाट प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको नदेखिएको अवस्थामा कसुरजन्य वस्तु बरामद हुँदाको अवस्थामा प्रतिवादीहरू पनि त्यहीँ थिए भन्ने मात्र तथ्यले कसुरदार ठहर गर्न पर्याप्त प्रमाण रहेको मान्न नमिल्ने । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11164
मुद्दाको विषयलागु औषध (गाँजा)
निर्णय वर्ष / मिति2079/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७१-CR-११४६ | ०७२-CR-१४९५
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11164
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्