नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11163 · वि.सं. २०८०

नि.नं. 11163 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आवेशप्रेरित हत्याको वारदात कायम हुनको लागि ज्यान मार्ने मनसाय हुन नहुने । मृतक र प्रतिवादीबिच ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइवी रहेको भन्ने पनि देखिन नहुने । त्यसका अतिरिक्त वारदातमा जोखिमी हतियारको प्रयोग भएको हुन नहुने । प्रतिवादीले ज्यान मार्ने षड्यन्त्र गरेको, सोबमोजिमको योजना बनाएको, योजनाबमोजिम तयारी गरी मार्नेसम्मको कार्य भएको भन्ने कहीँकतैबाट देखिन नहुने । प्रतिवादीले तत्काल आवेशमा आई आत्मसंयम गुमाई कार्य हुन पुगेको हुनुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11163
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/02/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री बसुदेवलाल श्रेष्ठ | माननीय न्यायाधीश श्री शिवनारायण यादव | माननीय न्यायाधीश श्री रामबहादुर थापा
मुद्दा नं.०७५-CR-२३७७ | ०७६-CR-००५३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11163
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्