नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11159 · वि.सं. २०८०
नि.नं. 11159 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
सगोलको सम्पत्ति र सगोलको ऋण सबै अंशियारहरूमा बराबर भाग लगाई बन्डा गर्नुपर्ने । घरको मुख्य भई काम गर्ने व्यक्तिले लिएको ऋणलाई सगोलको ऋण मान्नुपर्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11159 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2079/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल | माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे |
| मुद्दा नं. | ०७५-CI-००३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11159 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
