नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11155 · वि.सं. २०८०

नि.नं. 11155 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतबाट विवादको निरूपण भइसकेको सन्दर्भमा सरकारका सम्बद्ध निकायबाट सोको कार्यान्वयनको प्रतीक्षा गरेको कुरामा अनुचित विलम्ब नहुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11155
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2078/04/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७४-WO-०४४३ | ०६८-WO-०२३३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11155
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्