नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11154 · वि.सं. २०८०
नि.नं. 11154 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
उपचार प्राप्तिको लागि रिट निवेदन दायर नगरेको भन्ने आधारमा मात्र एउटै संस्थानमा कार्यरत रही एकैपटक अवकाश पाएका समान स्तरका कर्मचारीमध्ये एकले सुविधा पाउने र अर्कोले सुविधा नपाउने भन्ने नहुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11154 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2078/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७४-WO-०७२७ | ०६८-WO-०२३३ | ०७४-WO-०४४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11154 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
